जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

 जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त हुने


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस