१९ फाल्गुन २०७९, शुक्रबार
चीनद्वारा उत्तरी नाका यारी खुला
काठमाडौँ । चीनले यारीको नाका सञ्चालनमा ल्याएको छ । नेपालतर्फको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित चीनले मार्च १ देखि नाका सञ्चालनमा ल्याएको जानकारी दिएको छ । चीनको ट्विटर ह्याण्डल ‘स्पोकपर्सन अफ...