चीनले आफ्नो बजार सार्वजनिक गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनले आफ्नो बजार सार्वजनिक गर्ने


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्‍याउन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका छन् ।

पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन् ।

सिल्क रोड ई-कमर्स सहकार्यका लागि पाइलट जोनहरू स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्रहरू निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न प्रयास गरिने पनि उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस