२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४२ तले भवनमा आगलागी

अ+ अ-

काठमाडौँ। चीनको एउटा गगनचुम्बी भवनमा आगलागी भएको छ । 

चाङ्गसा सहरस्थित चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको ४२ तले भवनमा भीषण आगलागी भएको त्यहाँको सरकारी समाचार संस्थाले जानकारी दिएको छ । 

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा भवनबाट आगोका लप्काहरू निस्किरहेको र कर्मचारीहरू हतारिँदै भवनबाट निस्किरहेको देखिन्छ । 

स्थानीय प्रशासनले आगो नियन्त्रणमा लिइसकेको बताएको छ । मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै खबर प्राप्त भएको छैन ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा अग्नि नियन्त्रकहरूले ७१५ फिट अग्लो भवनमा आगो निभाउन पानीको फोहरा फालिरहेका देखिन्छन् । 

आगलागीको कारण अझै खुलेको छैन । सरकारी सञ्चार माध्यमका अनुसार दक्षिण-मध्य चीनको हुनान प्रान्तको राजधानी चाङ्गसाको मुख्य चक्रपथ नजिक रहेको यो भवनको निर्माण सन् २००० मा निर्माण गरिएको थियो ।