चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । सीबीएससँगको अन्तर्वार्तामा बाइडेनले चीनबाट ताइवानको प्रतिरक्षा गर्ने बताएका हुन् ।

आइतबार प्रसारित भएको उक्त अन्तर्वार्ताले ह्वाइट हाउसले अमेरिकी नीति परिवर्तन नगरेको दोहोर्‍याएको बिबिसीले जनाएको छ । वासिङ्टनको नीति सधैँ ‘रणनीतिक अस्पष्टता’ मध्ये एक रहेको छ । अमेरिका ताइवानको रक्षा गर्न प्रतिबद्ध छैन, तर विकल्पलाई पनि अस्वीकार गर्दैन ।

Tags :
प्रतिक्रिया दिनुहोस