भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु : गृह मन्त्रालय
काठमाडौँ। भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृह मन्त्रालयले जनाएको छ । घटनाको सत्य तथ्य छानबिनका लागि जिल्ला प्रशासन...