विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयको निर्देशन


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ ।

कोभिड-१९ महामारीको जोखिम कम गर्न जारी गरेको

मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टीनमा बस्ने गरी काठमाडौँ आउन दिने निर्णय गरेको छ । वैशाख १६ वाट उपत्यका जारी निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस