गृह प्रवक्तामा दाहाल « प्रशासन
prasaLogo
५ बैशाख २०७८, आईतवार

गृह प्रवक्तामा दाहाल


प्रकाशित मिति : 18 April, 2021 7:46 pm

काठमाडौँ। गृह मन्त्रालयको प्रवक्तामा सहसचिव जनकराज दाहाललाई तोकिएको छ ।

यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो ।

दाहालले गृहमा जानुअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस