गृह प्रवक्तामा दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृह प्रवक्तामा दाहाल


५ बैशाख २०७८, आइतबार


काठमाडौँ। गृह मन्त्रालयको प्रवक्तामा सहसचिव जनकराज दाहाललाई तोकिएको छ ।

यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो ।

दाहालले गृहमा जानुअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस