भोली तराईका ५ जिल्लामा सार्वजनिक विदा « प्रशासन
prasaLogo
१ बैशाख २०७८, बुधबार

भोली तराईका ५ जिल्लामा सार्वजनिक विदा


प्रकाशित मिति : 14 April, 2021 7:03 pm

काठमाडौँ । सरकारले पूर्वी नेपालका ५ जिल्लामा पनि बिहीबार (भोली) पनि सार्वजनिक विदा दिएको छ।

सिरुवा–पावनी पर्वका अवसरमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा भोली पनि सार्वजनिक विदा हुने गृह मन्त्रालयले जनाएको छ।

नयाँ वर्षका अवसरमा बुधबार देशभर सार्वजनिक विदा रहेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस