भोली तराईका ५ जिल्लामा सार्वजनिक विदा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोली तराईका ५ जिल्लामा सार्वजनिक विदा


प्रशासन संवाददाता

१ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले पूर्वी नेपालका ५ जिल्लामा पनि बिहीबार (भोली) पनि सार्वजनिक विदा दिएको छ।

सिरुवा–पावनी पर्वका अवसरमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा भोली पनि सार्वजनिक विदा हुने गृह मन्त्रालयले जनाएको छ।

नयाँ वर्षका अवसरमा बुधबार देशभर सार्वजनिक विदा रहेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस