दर्जनौँ सिडिओसहित उपसचिव र सहसचिव गरी गृहका ५२ कर्मचारीको सरुवा[नामावलीसहित] « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दर्जनौँ सिडिओसहित उपसचिव र सहसचिव गरी गृहका ५२ कर्मचारीको सरुवा[नामावलीसहित]


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस