कर्मचारीको घाँटी काटेर ज्यान मार्ने पालिका अध्यक्ष लिम्बुको धम्कीप्रति युनियनको ध्यानाकर्षण
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले लेखापाल सुजन थापालाई घाँटी काटेर ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ । खर्च नै नगरी फर्जी...