काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ ।

कम्पनीले लोक सेवा आयोगसँग भएको सम्झौता बमोजिम लिखित परीक्षा लोक सेवाले लिने गरी विज्ञापन आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।

सूचना

Tags :
प्रतिक्रिया दिनुहोस