निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित
बनियानी । कोभिड-१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलबसुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । विभिन्न चरणमा सरोकारवालालाई आफ्ना समस्याका विषयमा...