२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ, मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला : मन्त्री भट्टराई

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राम्रो काम नगर्ने कर्मचारीलाई हटाउने बताएका छन् ।

आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा बोल्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने भएकाले राम्रो काम नगर्ने कर्मचारीलाई हटाउने बताएका हुन् ।

‘उनले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु, साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं, राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ, त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’

मन्त्री भट्टराइले कर्मचारीले मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादनको नतिजा आउने गरी काम गर्नुपर्ने बताए । उनले कसैमाथि पूर्वाग्रह नराखी काम हेरेर पुरस्कृत र कारवाहीको प्रक्रिया थालिने बताए । उनले चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिनभित्र गर्न निर्देशन दिए । यस्तै उनले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङसमेत गरिने बताए ।