निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको कर्मचारी युनियनद्वारा आपत्ति
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको नेपाल निजामती कर्मचारी युनियन(संघ)ले भर्त्सना गरेको छ । राष्ट्रिय स्तरका ट्रेड युनियनसँग परामर्श र सहमति बिना एकलौटी ढङ्गबाट...