प्रदेश कृषि मन्त्रालयले माग्यो ४४ कर्मचारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश कृषि मन्त्रालयले माग्यो ४४ कर्मचारी


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । सुदूर पश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४४ जना प्राविधिक कर्मचारी माग गरेको छ ।

मन्त्रालयले शुक्रवार सूचना प्रकाशित गर्दै करारमा कर्मचारी माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस