कर्मचारी चुनाव रोक्न मधेसी कर्मचारी मञ्चद्वारा सर्वोच्चमा मुद्दा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी चुनाव रोक्न मधेसी कर्मचारी मञ्चद्वारा सर्वोच्चमा मुद्दा


१० मंसिर २०७७, बुधबार


high court

काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चले यही मङ्सिर २७ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

थ्रेसहोल्ड, स्वास्थ्य र स्थानीय तहका नव कर्मचारीलाई चुनावी प्रक्रियामा सहभागी नगराएकोले तत्काल चुनाव रोक्नु पर्ने मागसहित मञ्चले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर गरेको मुद्दामा १४ गतेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस