निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको कर्मचारी युनियनद्वारा आपत्ति « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको कर्मचारी युनियनद्वारा आपत्ति


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको नेपाल निजामती कर्मचारी युनियन(संघ)ले भर्त्सना गरेको छ ।

राष्ट्रिय स्तरका ट्रेड युनियनसँग परामर्श र सहमति बिना एकलौटी ढङ्गबाट दुई पटक चुनाव स्थगन गरेको भन्दै सङ्घले घोर भर्त्सना गरेको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालय तथा अधिकृतसमेतसँग राय सुझाव नलिई गरिएको निर्णय लज्जास्पद र अश्वभाविक भएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गोपालप्रसाद पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘मन्त्रिपरिषद् बैठकले निर्वाचन रोक्ने तर मिति घोषणा नगरी निर्वाचनलाई अन्योलताको भुमरीमा फसाएको कुरामा युनियन९संघ० केन्द्रीय कार्यसमिति खेद व्यक्त गर्दछ’

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

सम्बन्धित समाचार : कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा

सम्बन्धित समाचार : असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

सम्बन्धित समाचार : कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन

सम्बन्धित समाचार : चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्बन्धित समाचार : अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने

सम्बन्धित समाचार : विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै आपत्ति

सम्बन्धित समाचार : कानुन नभेटेपछि कर्मचारीको चुनाव रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सकस

सम्बन्धित समाचार : ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका लागि नियुक्त अधिकृतहरू मङ्सिर २७ सम्म निरन्तर

सम्बन्धित समाचार : कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक, कार्तिक २५ बाट आचारसंहिता लागू

सम्बन्धित समाचार : कर्मचारीको निर्वाचनका लागि मतपेटिका उपलब्ध गराउन सर्कुलर

सम्बन्धित समाचार : निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा नहुने

सम्बन्धित समाचार : निजामती कर्मचारीहरुको निर्वाचन प्रयोजनको लागि तत्काल बजेट निकासा गरिदिन माग

सम्बन्धित समाचार : कर्मचारी मतदाता नामावली अपलोड

सम्बन्धित समाचार : कर्मचारी चुनाव रोक्न मधेसी कर्मचारी मञ्चद्वारा सर्वोच्चमा मुद्दा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन दोस्रो पटक स्थगित

Tags :
प्रतिक्रिया दिनुहोस