८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिका सिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिका सिल


२१ कार्तिक २०७७, शुक्रबार


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका सिल गरिएको छ । एकै दिन ८ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि नगरपालिका २८ गतेसम्मका लागि सिल गरिएको हो ।

पीसीआर रिपोर्टमा ३ महिलासहित ८ कर्मचारीमा संक्रमण देखिएपछि उच्च जोखिम भएको भन्दै नगरपालिकाले बिहीबारदेखि कामकाज रोकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस