सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउन सक्ने
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । सन्दीपको मुद्दालाई अग्राधिकार...