सन्दीप लामिछानेको मुद्दामा वैशाख १६ गते तोकियो पेशी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सन्दीप लामिछानेको मुद्दामा वैशाख १६ गते तोकियो पेशी


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी वैशाख १६ गतेलाई तोकिएको छ ।

सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो । आगामी सुनुवाइका लागि वैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस