न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको अदालतका सूचना अधिकारी
गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस