क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । 

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस