जेठ १ गतेलाई तोकियो सन्दीपको अर्को पेसी  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जेठ १ गतेलाई तोकियो सन्दीपको अर्को पेसी 


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।

आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस