वीरगञ्जमा दूतावास, अस्पताल, बैंक लगाएतका कर्मचारीसहित ४८ जना कोरोना संक्रमित थपिए
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी, स्वास्थ्यकर्मी, लगायत ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार...