ड्युटीमा बसेका सैनिक गोली लागेको अवस्थामा मृत भेटिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ड्युटीमा बसेका सैनिक गोली लागेको अवस्थामा मृत भेटिए


३० जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सेनाका प्युठ डम्बरबहादुर विष्ट मृत भेटिएका छन् । उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

गए राति १२ बजे आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको छ ।

अस्पतालको सुरक्षामा खटिएका उनले डिउटी परिवर्तन हुने समयमा आफैँलाई गोली हानेको बताइएको छ । शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस