जनार्दनमाथि छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्री नियुक्त नहुने
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्री नियुक्त नहुने भएको छ। बजेटमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र त्यस दिनको सिसिटिभी फुटेज डिलिट गरेको जवाफपछि...