अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने बरु सामना गर्ने माओवादीको निष्कर्ष   « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने बरु सामना गर्ने माओवादीको निष्कर्ष  


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ ।

छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताएका छन् ।

पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैठकमा सहभागी एक नेताले दिएको जनाकारी अनुसार उनले कुनै गलत नगरेको भन्नेमा सबैको समान धारणा बनेको छ । राजीनामा नदिने बरु सामना गर्ने निर्णय भएको ती नेताले बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस