ओलीले भने-सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितको सुनुवाइ भयो
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितहरूको सुनुवाइ भएको बताएका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान भएको...