राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तालिका सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तालिका सार्वजनिक


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तालिका सार्वजनिक प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । 

निर्वाचन तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस