राष्ट्रिय जनमोर्चाले कसैलाई भोट नदिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय जनमोर्चाले कसैलाई भोट नदिने


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताएका हुन् ।

राष्ट्रिय सभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस