डोटीमा विकास निमार्णका कार्य सञ्चालन गर्न दिइने
डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको संयोजकत्वमा शुक्रवार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र विकास निमार्ण आयोजना र उद्योगहरू सञ्चालन गर्न अनुमति दिने भएको छ ।...