कोरोना संक्रमण नदेखिएपछि ६ जना विदेशी डिस्चार्ज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमण नदेखिएपछि ६ जना विदेशी डिस्चार्ज


७ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट शुक्रबार ६ जना विदेशी नागरिकलाई डिस्चार्ज गरिएको छ । अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका उनीहरुलाई कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो ।

अस्पतालका डा अनुप बाँस्तोलाका अनुसार बिहीबार ठमेलबाट ल्याइएका ५ जना अस्ट्रेलियन नागरिक र एकजना स्कटीस नागरिकमा कोरोना परीक्षण गर्दा संक्रमण नदेखिएकाले डिस्चार्ज गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस