डाइलाइसिस मेसिन हस्तान्तरण
काठमाडौँ । दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन राजधानीको एक अस्पताललाई प्रदान गर्नुभएको छ । सीतापाइलास्थित शभेक्षा अस्पताललाई राजुबाबु, रोशन र राजेशबाबु श्रेष्ठले...