तेस्रो पटक राष्ट्रपति बने लुला दा सिल्भा
काठमाडौँ । वामपन्थी नेता लुला दा सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा...