माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै छ ।

माओवादीको घोषणापत्र मस्यौदा समितिका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । माओवादीले स्थानीय निर्वाचनमा भने केन्द्रीय स्तरबाट घोषणापत्र बनाएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस