२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन एमाले उम्मेदवारलाई भोट माग्दै छन् निखिल उप्रेती ? 

अ+ अ-

काठमाडौँ । अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् ।

तर निखिल चुनावी उम्मेदवार चाहिँ होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै हिँड्नुको पछि कथा भने भिन्न छ ।

निखिलका दाजु हरि उप्रेती मंसिर ४ को चुनावमा सर्लाही(३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार हुन् । पित्तथैलीको समस्याले उनका दाजु वीर अस्पतालमा भर्ना भएपछि चुनावी अभियान चलाउने जिम्मा निखिलको काँधमा आएको हो ।

अहिले एमाले कार्यकर्तालाई लिएर निखिल दाजु हरिका लागि भोट माग्न व्यस्त छन् । चुनावसम्मै दाजुलाई सघाउने उनको योजना छ ।