स्वर्णिम वाग्लेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई स्पष्टीकरण सोधेको छ । तनहुँ १ को उपनिर्वाचनमा वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक...