उपनिर्वाचनको परिणाम पाँच दिनभित्र सार्वजनिक गरी सक्ने तयारी  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

उपनिर्वाचनको परिणाम पाँच दिनभित्र सार्वजनिक गरी सक्ने तयारी 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना रहेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले बताए । 

कुनै कारणवश ढिलाइ नभए १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

उपनिर्वाचनअन्तर्गत आज बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ। 

Tags :
प्रतिक्रिया दिनुहोस