१३ वैशाखमा बोलाइयो राष्ट्रिय सभा बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१३ वैशाखमा बोलाइयो राष्ट्रिय सभा बैठक


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।

यसअघि वैशाख ५ गते बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस