स्वर्णिम वाग्लेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वर्णिम वाग्लेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई स्पष्टीकरण सोधेको छ । 

तनहुँ १ को उपनिर्वाचनमा वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको भन्दै उजुरी परेको छ। 

उजुरीपछि आचारसंहिता अनुगमन समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस