चितवन-२ मा खस्यो ४८ प्रतिशत मत  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितवन-२ मा खस्यो ४८ प्रतिशत मत 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हालसम्म ४८ प्रतिशत मत खसेको छ । 

निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार ५८ हजार मत खसिसकेको छ ।

चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस