आजैबाट मतगणना हुन्छ : दिनेश थपलिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आजैबाट मतगणना हुन्छ : दिनेश थपलिया


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने बताएका छन् । 

उनले आजैबाट मतगणना सुरु गर्न निर्देशन दिइएको समेत बताएका छन् । थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए । 

आज बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस