तनहुँ-१ मा खस्यो ४५ प्रतिशत मत  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तनहुँ-१ मा खस्यो ४५ प्रतिशत मत 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको जनाइएको छ । 

शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीले जानकारी दिएका छन् ।  

मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस