चितवन २ मा खस्यो ६० प्रतिशत मत  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चितवन २ मा खस्यो ६० प्रतिशत मत 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । उपनिर्वाचनअन्तर्गत चितवन २ मा करिब ६० प्रतिशत मत खसेको छ। शान्तिपूर्णता मतदान सकिएको र ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले मतगणना सुरु हुन भने समय लाग्ने उनले बताए।

बारा क्षेत्र नम्बर २ मा पनि करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस