मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिँदै


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर तेस्रो पटक विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकिएको जनाइएको छ ।

शुक्रवार प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस