संविधान संशोधन भए मात्र देशले निकास पाउँछः अध्यक्ष गच्छदार
सप्तरी । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताएका छन् । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा शनिवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा...