नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ। विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको हो। मङ्गलवार अध्यक्ष द्वय...