अपहरणको मुद्दा दर्ता गर्न जसपाका नेता पुगे टेकु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपहरणको मुद्दा दर्ता गर्न जसपाका नेता पुगे टेकु


१४ बैशाख २०७७, आइतबार


काठमाडौं । अपहरणको मुद्दा दर्ता गर्न जनता समाजवादी, पार्टीका नेता महानगरीय प्रहरी परिसर, टेकु पुगेका छन् ।

आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, किसान श्रेष्ठसँगै र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता टेकु पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस