अध्यादेश फिर्ता लिने सरकारको निर्णय स्वागतयोग्य -कमल थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यादेश फिर्ता लिने सरकारको निर्णय स्वागतयोग्य -कमल थापा


प्रशासन विशेष ब्युरो

१२ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यादेश फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन् ।

सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशहरू फिर्ता लिने निर्णय गरेसँगै थापाले निर्णय स्वागतयोग्य भएको बताएका हुन् ।

उनले भनेका छन् ‘जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने प्रयासलाई सकारात्मक रुपमा लिनुपर्छ’

Tags :
प्रतिक्रिया दिनुहोस